2024-10-02
Deusi vailo program
चितवन समाज साउथ अस्ट्रेलियाले नेपाली नयाँ वर्ष २०८१ तथा चैते दशैंको अवसर पारेर गरेको शुभकामना आदानप्रदान क्यालेन्डर विमोचन तथा खेलाडी सम्मान कार्यक्रम भव्य र सफल भएको छ। चितवन समाजको तर्फबाट हामी हाम्रो कार्यक्रमलाई सफल बनाउन मद्दत गर्ने सबै समर्थकहरु शुभचिन्तकहरु र प्रायोजकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं तपाईहरुको समर्थन ले हामीलाई यस प्रकारका कार्यक्रमहरु आयोजना गर्न प्रेरित गरेको छ धन्यवाद
Chitwan Samaj Football Team
New year 2081 tatha vitte patro bimochan program
दीप प्रज्वलन तथा घुमौ भरतपुर प्रवर्धन कार्यक्रम
Free Health Camp with 9 Lions Clubs
Copyright © 2025 CSSA. All rights reserved
Powered by Bitmap I.T. Solution Pvt. Ltd.