Events

Nominated First Coordination committee

2023-03-24

चितवन समाज, साउथ अष्ट्रेलिया गठन गर्ने उद्देश्यले चितवन जिल्ला स्थायी घर भई हाल साउथ अष्ट्रेलिया बसोबास गर्नुहुने सम्पूर्ण चितवनेहरूको प्रथम भेला आयोजना गरिएकोले निम्न मिति, समय र स्थानमा उपस्थित भईदिनुहुन सम्बन्धित सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं ।

मिति: २०२३ मार्च २४ शुक्रबार 
समय: दिउसो ४ बजेबाट ७ बजेसम्म 
स्थान: 237-265 Oaklands Rd, Oaklands Park SA 5046

Recent Events

चितवन समाज साउथ अस्ट्रेलिया

चितवन समाज साउथ अस्ट्रेलियाले नेपाली नयाँ वर्ष २०८१ तथा चैते दशैंको अवसर पारेर गरेको शुभकामना आदानप्रदान क्यालेन्डर विमोचन तथा खेलाडी सम्मान कार्यक्रम भव्य र सफल भएको छ। चितवन समाजको तर्फबाट हामी हाम्रो कार्यक्रमलाई सफल बनाउन मद्दत गर्ने सबै समर्थकहरु शुभचिन्तकहरु र प्रायोजकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं तपाईहरुको समर्थन ले हामीलाई यस प्रकारका कार्यक्रमहरु आयोजना गर्न प्रेरित गरेको छ धन्यवाद

2025-04-01

Chitwan Samaj Football Team

Chitwan Samaj Football Team

2025-04-01

New year 2081 tatha vitte patro bimochan program

New year 2081 tatha vitte patro bimochan program

2025-03-28

Deusi vailo program

Deusi vailo program

2024-10-02

दीप प्रज्वलन तथा घुमौ भरतपुर प्रवर्धन कार्यक्रम

दीप प्रज्वलन तथा घुमौ भरतपुर प्रवर्धन कार्यक्रम

2024-05-28

About Us

Chitwan Samaj South Australia (CSSA INC) is a non-profit community organization dedicated to serving the Chitwan community residing in South Australia. Our aim is to promote unity, cultural preservation, and overall well-being among our members.

Quick Links

Contact Us

37 Tarranna Avenue Plympton Park 5038

Copyright © 2025 CSSA. All rights reserved

Powered by Bitmap I.T. Solution Pvt. Ltd.