Events

First General Meeting

2023-09-23

चितवन समाज को सदस्य https://www.chitwansamajsa.org/become-a-member यो लिन्क मा गै बन्न सकिन्छ साथै सदस्यता सम्बन्धी कुनै थाप जानकारी चाहियमा मा members@chitwansamajsa.org मा ईमेल गर्न सकिने छ । कुनै थप जानकारी चाहियमा ०४११५९६००६ मा संपर्क गर्न सक्नु हुनेछ । कुनै पनि सल्लहा सुझाब भयमा info@chitwansamajsa.org मा ईमेल गर्न सक्नु हुनेछ ।
 
यस् सस्थाले आगामी 23 Sep 2023 को बैठकबाट नयाँ कार्यसमिती चयन गर्नेछ । प्रथम साधारण सभा गर्नको लागि सम्स्थाले 21 Sep 2023 देखी 23 Sep 2023 सम्म नयाँ सदस्यता स्थगित गर्ने निर्णय गरेको छ ।
धन्यवाद ।
 
खगेन्द्र सापकोटा
सम्योजक
चितवन समाज साउथ अष्ट्रेलिया

Recent Events

चितवन समाज साउथ अस्ट्रेलिया

चितवन समाज साउथ अस्ट्रेलियाले नेपाली नयाँ वर्ष २०८१ तथा चैते दशैंको अवसर पारेर गरेको शुभकामना आदानप्रदान क्यालेन्डर विमोचन तथा खेलाडी सम्मान कार्यक्रम भव्य र सफल भएको छ। चितवन समाजको तर्फबाट हामी हाम्रो कार्यक्रमलाई सफल बनाउन मद्दत गर्ने सबै समर्थकहरु शुभचिन्तकहरु र प्रायोजकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं तपाईहरुको समर्थन ले हामीलाई यस प्रकारका कार्यक्रमहरु आयोजना गर्न प्रेरित गरेको छ धन्यवाद

2025-04-01

Chitwan Samaj Football Team

Chitwan Samaj Football Team

2025-04-01

New year 2081 tatha vitte patro bimochan program

New year 2081 tatha vitte patro bimochan program

2025-03-28

Deusi vailo program

Deusi vailo program

2024-10-02

दीप प्रज्वलन तथा घुमौ भरतपुर प्रवर्धन कार्यक्रम

दीप प्रज्वलन तथा घुमौ भरतपुर प्रवर्धन कार्यक्रम

2024-05-28

About Us

Chitwan Samaj South Australia (CSSA INC) is a non-profit community organization dedicated to serving the Chitwan community residing in South Australia. Our aim is to promote unity, cultural preservation, and overall well-being among our members.

Quick Links

Contact Us

37 Tarranna Avenue Plympton Park 5038

Copyright © 2025 CSSA. All rights reserved

Powered by Bitmap I.T. Solution Pvt. Ltd.